Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

Singing Star Nepal मा लक्ष्मण छेत्रीलाई असमबाट समर्थन – मन्त्री, विधायक, संगठन प्रमुखहरूबाट पनि भोट प्रदान लक्ष्मणलाई ।

Singing Star Nepal मा लक्ष्मण छेत्रीलाई असमबाट समर्थन – मन्त्री, विधायक, संगठन प्रमुखहरूबाट पनि भोट प्रदान लक्ष्मणलाई ।

Nelive24 Desk:नेपालमा सञ्चालित चर्चित रियालिटी शो Singing Star Nepal को फाइनल चरणमा प्रवेश गरेका असम, भारतका गौरव लक्ष्मण छेत्रीले नेपाली सांगीतिक मञ्चमा आफ्नो स्थान बनाउँदै गर्दा, असम राज्यभरिबाट उनको पक्षमा ऐतिहासिक समर्थन जुटिरहेको छ।

शोणितपुर, BTR क्षेत्रदेखि गुवाहाटीका नेताहरूले समेत भोट प्रदान गरिरहेका छन्। असम सरकारका मन्त्री अशोक सिंघाल ज्युले २५०० भोट, बरसोला विधायक गणेश कुमार लिम्बु ज्युले १६०० भोट र नदुवा विधायक पद्म हाजरीका ज्युले हालसम्म १६०० भोट प्रदान गरिसकेका छन्। साथै, पद्म हाजरीकाले थप ३००० भोट सहयोग गर्ने घोषणा पनि गरिसक्नुभएको छ।

त्यस्तै, अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय अध्यक्ष सुनील कुमार छेत्री ज्युले ३०० भोट, गोर्खा उन्नयन परिषद, असम (GDC) का अध्यक्ष प्रेम तामाङ ज्युले १००० भोट  प्रदान गरिसक्नुभएको छ।

BTR क्षेत्रका पूर्व मन्त्री रिहन दैमारी, माजबाट  विधायक चरण बड़ो, साथै पूर्व AAGSU अध्यक्ष तथा वर्तमान अगोस उपसभापति अर्जुन छेत्री लगायतका थुप्रै सामाजिक तथा राजनीतिक अगुवाहरूले लक्ष्मण छेत्रीप्रति खुला समर्थन जनाइसक्नुभएको छ।-

--

भोट कसरी दिने?

Singing Star Nepal – TOP 5 (FINALIST) को भोटिङ् प्रक्रिया सजिलो छ। तपाईं भारत ,नेपाल तथा विदेशको कुनै पनि देशबाट भोट गर्न सक्नुहुन्छ।

Step-by-Step Voting Instructions:

1. Visit: AVENTOZ.COM

2. Click on the "Voting" tab

3. Click "Singing Star Nepal – Top-5 (FINALIST)"

4. Search and select: Laxman Chetry (Assam India)

5. Click Vote Now


Google Play बाट AVENTOZ App डाउनलोड गरेर पनि सजिलै भोट गर्न सकिन्छ।

---

उनको यो सफलताले न केवल असमेली गोर्खाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ, तर असम–नेपालबीचको सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाएको छ।

अब तपाईंको पालो – एक भोटले इतिहास रच्न सक्छ।

Vote Now: https://aventoz.com/candidate-detail/68149cb723586


Post a Comment

Previous Post Next Post