Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
पूर्वोत्तर भारतका राज्यहरुमा युगौंदेखि बसोबास गर्दैं आएका गोर्खाहरुको सामाजिक, सांगठनिक, साहित्यिक, सांस्कृतिक, राजनैतिक र अर्थनैतिक क्षेत्रको हरेक खबरको साथै पूर्वोत्तर भारतका गोर्खा जनताको आशा-आकाङ्क्षा, लामो समयदेखि झेल्दै आउनु परेका पीर मर्का र समस्याहरु उजागर गर्दै दर्शकमाझ सत्य र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने प्रतिबद्धताका साथ अं २०२१ सनको २४ अप्रिलदेखि शुरु गरिएको यस गोर्खा वेब पोर्टलले ०१ मईको दिनदेखि निरन्तर रूपमा समचार सम्प्रेषण गर्दै आइरहेको छ।
Post a Comment