डिजिटल डेक्स, २८ जुलाई: एउटा राम्रो खबर। एपीएस अधिकारी रोजीरानी शर्मा असम पुलिसमा पुलिस अधिक्षक नियुक्त भएकी छिन्।
वर्तमान उनी असमको धुबुरी जिल्लामा अतिरिक्त पुलिस अधिक्षकको रूपमा कार्यरत थिइन्।
उल्लेख छ, असम पुलिसमा पुलिस अधीक्षक जस्तो पदमा पुग्ने पहिलो गोर्खा चेली हुन् एसीएस रोजीरानी शर्मा।
Post a Comment