Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमी फुटबल रेफ्री रेशमी छेत्री भारतलाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय टुर्नामेन्ट U-15 SAFF को रेफ्रीको रूपमा नियुक्त


सिक्किम, ०७ नोभेम्बर: एउटा राम्रो खबर। दार्जिलिङकी बुहारी तथा सिक्किमकी छोरी रेशमी छेत्रीलाई भारतको प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय टुर्नामेन्ट U-15 SAFF को रेफ्रीको रूपमा नियुक्त गरिएको छ।

उल्लेखनीय छ, रेशमी छेत्री भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनैतिक दलका नेता तथा दार्जिलिङ निवासी केशवराज पोखरेलकी धर्मपत्नी हुन्।

Post a Comment

Previous Post Next Post