- गत ८ डिसेम्बरको दिन तामिलनाडुको कुन्नुरमा भएको भयङ्कर हेलिकप्टर दुर्घटनामा गम्भीर रुपमा घाइते बनेका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ।
- थाहा लागे अनुसार, बेङलुरुस्थित कमान्ड अस्पतालमा उपाचाराधीन वरुण सिंहको आज दु:खद निधन भएको छ।
- उनीसँगै सीडीएस बिपिन रावत, उनकी पत्नी लगायत कूल १३ जना सेना अधिकारीको उक्त दुर्घटनामा निधन भएको थियो भने केवल वरुण सिंह मात्र जिवित बाँचेका थिए।
Post a Comment