सिलगढी,१४ जुलाई: वरिष्ठ पत्रकार तथा दैनिक नेपाली अखबार हिमालय दर्पणका सह सम्पादक टेक बहादुर घतानीको निधन भएको छ।
वरिष्ठ पत्रकार घतानी असमको बरपेटा रोडमा जन्मिएका थिए भने उनले प्राथमिक तहदेखि कलेज तहसम्म बरपेटा रोड मै शिक्षा ग्रहण गरेका थिए। उनी हालमा पश्चिम बङ्गालको सिलगढीमा बसोबास गर्दै आइरहेका थिए।
उनीलाई कोरोना सङ्क्रमण भएको थियो भने लगभग एक महिनादेखि उपचारधीन थिए।
Post a Comment