Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

सिक्किमकी चेलीले गरिन सगरमाथा आरोहण

सिक्किम,०१ जुन,२०२१: कोरोना महामारीको संकटमाझ एउटा खुशीको खबर। पश्चिम सिक्किमको एउटी गोर्खा चेलीले सगरमाथा आरोहण गरेको खबर प्राप्त भएको छ। थाहा लागे अनुसार, पश्चिम सिक्किमको सोरेङ्ग निवासी ३६ वर्षीय मनिता प्रधानले आज बिहान ५ बजे संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गरेकी छिन्। 
उनले यो सफलता आफ्नो दलका सदस्यहरुसँग मिलेर गरेकी हुन्।

Post a Comment

Previous Post Next Post