Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
उक्त टोलीले मुख्यमन्त्री राहत कोषमा ५१ हजार रुपियाँको अर्थिक सहयोग पनि पुर्याएको छ।
मुख्यमन्त्री र अनेसासको टोलीबिच कार्बीआङलङमा हुन गइरहेको तृपक्षीय शान्ति सम्झौतामाथि पनि छलफल भएको थाहा लागेको छ। अनेसासको टोलीले शान्ति सम्झौतामाथि मुख्यमन्त्रीको ध्यानाकर्षित गराउँदै सम्झौताले त्यस क्षेत्रमा बसोबास गर्ने गोर्खा जनताले केही असुविधा भोग्नु नपरोस् भनी आग्रह प्रकट गर्दछन् भने मुख्यमन्त्रीले सकारात्मक जवाफ दिएको कुरा अनेसासका महासचिव रुद्र बरालले बताएका छन्।
अर्कातिर, अनेसास केन्द्रीय समितिको प्रतिनिधि मण्डलले आज असम विधानसभामा आफ्नो मातृभाषामा शपथ ग्रहण गरी असमका गोर्खाहरुलाई गौरवान्वित गर्ने बरसोला विधानसभा क्षेत्रका विधायक गणेश कुमार लिम्बू र गोर्खा उन्नयन परिषद्, असमका अध्यक्ष प्रेम तामाङ्गलाई पनि भेट गरी अभिनन्दन ज्ञापन गरेको छ।
Post a Comment