नगाउँ, १३ मई,२०२१: एउटा सुखद खबर। असमको नगाउँ जिल्ला अन्तर्गत बढमपुरको तपतजुरी पहाडमा २० वटा जङ्गली हात्तीको मृत्यु भएको खबर प्राप्त भएको छ। पहाडमा चट्याङले लागेर एकै बथानमा रहेका २० वटा जङ्गली हात्तीको अकाल मृत्यु भएको हो। उक्त घटना बिहीबार प्रकाशमा आएपछि नगाउँ जिल्ला वन विभागका अधिकारी उपस्थित हुन्छन्। वन्य जन्तुले समृद्ध असमको लागि यस घटनालाई ठूलो क्षति मानिएको छ भने उक्त घटनाले प्रकृति प्रमीहरुमाझ शोकको लहर छाएको छ।
उक्त घटनामा असमका पूर्व मुख्यमन्त्री सर्वानन्द सोनोवालले पनि दु:ख प्रकट गर्दै यो एक बृहत् क्षति भनी बताएका छन्।
Post a Comment