एउटा सम्पदा हामीले गुमाएका छौं
सदा हँसिलो मुहार आज बिलिन भएको छ,भगवानको काखमा पुगेको छ।
फेसबुक मार्फत भेटिएको त्यो हँसिलो भाई,पछि आफ्नो भाई सरि दादा भनि बोलाएको कानमा बजिरहेको छ।
जामुगुरीमा भएको बारे सहरीयामा भेट्दा दाजु भाउजु फोटो लिए भनि लिएको फोटो हेरी आँखा अज्झे रसाएका छन्।
भर्खरै सरुपथारको नेपाली साहित्य सभाको अधिबेशन मा संगै बिताएको पल,निलीमा आचार्य दिदिको ब्याग बोकेर आएको समयमा भएको बात ,,,,म निस्तब्ध छु भाई
तिमिले दादा भनेर गरेको सम्बोधनले मेरा कानले सम्झाई रहेको छ।
तिम्रा कविताका एउटा एउटा शव्दले भक्कानो फुटाएर आउँछ। म निशव्द छु भाई ,,,जहाँ छौ शुखमा बस भाई।।।।
-नुमल भट्टराई ,शिश्वनाथ असम ।
Post a Comment