Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

७६ औं गणतन्त्र दिवसको दिन दिल्लीको राजमार्गमा दुई साहासी गोर्खा चेलीले गर्ने मोटर साइकल स्टन्ड


आगामी २६ जनवरी राजपथमा सिलीगुडी डुवर्सकी दुई साहासी चेलीहरुले गर्ने मोटरसाइकल स्टन्ड

७६ औं गणतन्त्र दिवसको अवसरमा आगामी २६ जनवरीको दिन देशको राजधानी शहर दिल्लीको राजपथमा 'All Women Seema Bhawani Motorcycle Team' ले मोटर साइकल प्रदर्शन गर्ने भएको छ। थाहा लागे अनुसार, प्रदर्शनमा १०८ महिलाहरुले २९ मोटरसाइकलमा १४ फर्मेसनमा प्रदर्शन गर्ने भएका छन् भने यस प्रदर्शनमा डुवर्सका दुई साहासी महिलाहरु क्रमैले, दुम्सिपाडा चियाकमानकी छोरी उपासना लामा अनि रामझोडा चियाकमानकी सरस्वती लामा रहनेछिन्। सरस्वतीको यो दोस्रो पटकको प्रदर्शन हो भने उपासनाले पहिलो पटक यस प्रकारको प्रदर्शनमा भाग लिने छन्।

Post a Comment

Previous Post Next Post