गुवाहाटी,२० मई, २०२१: असम विधानसभाको २१ औं अध्यक्षको रूपमा विश्वजीत दैमारी मनोनित। विश्वजीत दैमारी राज्य सभाका पूर्व सांसद तथा वर्तमान पानेरी विधानसभा क्षेत्रबाट विधायकको रूपमा निर्वाचित भएका छन्। यता असम विधानसभाको उपाध्यक्षको रूपमा विधायक डा. नोमल ममिन मनोनित भएका छन्।
Post a Comment