Nelive24: गोलाघाट जिल्ला मेरापानी थाना सारूपानी सीमान्त अञ्चल अन्तर्गत पदुमपथार गाउँ निवासी श्री अमर बहादुर लिम्बु को छोरी *सुश्री सुनिता सेरेङचोङ्गबाङ्ग लिम्बु* ले गोवा ( Goa) मा अनुस्थित ३७तम राष्ट्रिय खेलमा ( 37th National Games 2023) ६५kg महिला हुशु (wushu) प्रतियोगितामा कास्य पदक ( Bronze Medal) अर्जन गरेको खबर ले जिल्ला तथा असम बासी हर्षित भएकोहो। गोर्खा हरु को लागी त यो नवीनतम गौरव गाथा हो।
पदक प्राप्त गरेर घर आएपछि आज वहाँ लाई उनको घरमा अनि प्रशिक्षण केन्द्र Hatidubi Whusu Academy मा सम्मान गरिन्छ। वर्तमान Assam Rifles मा मणिपुरमा कार्यरत सुनिता उरियामघाट हाथिदुबि का प्रख्यात हुसु प्रशिक्षक श्री अमर सिंह लिम्बु बाट प्रशिक्षण प्राप्त खेलाडी हुन। सबै गोर्खा संघ संस्था लगायत अन्य अन्य दल संगठन साथै एकेडेमीको तर्फ बाट अमर सिंह लिम्बु ज्यूले सम्मानित गर्नुहुन्छ।
Post a Comment