Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
कोलकाता, २७ मई,२०२१: कोरोना सङ्क्रमणका अवस्थालाई ध्यानमा राखेर पश्चिम बङ्गालमा लकडाउन थप बढ़ाइएको छ। बिहीबार राज्य सचिवालय नवान्नमा मुख्यमन्त्री ममता ब्यानर्जीले कोरोना सङ्क्रमणको रोकथामका लागि लकडाउन १५ जूनसम्म बढ़ाउने घोषणा गरेकी छन्। वर्तमान जारी लकडाउन आउँदो ३० मईसम्मको लागि घोषणा गरिएको थियो, तर मुख्यमन्त्रीले आज लकडाउन थप १५ जुनसम्म बढ़ाउने घोषणा गरेकीछिन्।मुख्यमन्त्री ममता बेनर्जीले यसलाई लकडाउन नभनेर कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको प्रतिबन्ध भनेर बताएकी छिन्।
Post a Comment