कोक्राझार, २५ मई,२०२१: सोमबार बीटीआर गोर्खा समाजले कोक्राझार जिल्लाका नयाँ उपायुक्त मेघनिधि दाहाललाई अभिनन्दन गर्यो। उपायुक्त मेघनिधि दाहाललाई गोर्खा पारम्परिक टोपी र खादाले अभिनन्दन गर्यो बीटीआर गोर्खा समाज केन्द्रीय समिति तथा कोक्राझार जिल्ला समितिले।
उल्लेखनीय छ, हालै हाईलाकान्दि जिल्लाबाट सरुवा भएर बीटीआरको कोक्राझार जिल्लाको उपायुक्तको रूपमा नियुक्त भएका हुन् मेघनिधि दाहाल।
Post a Comment