
पासनै परिषदिया समष्टिका पूर्व स्वतन्त्र उम्मेदवार तथा गोर्खा नेता राजु ढकालको BPF मा प्रवेश, आगामी निर्वाचनमा कस्तो पर्ला प्रभाव?
उदालगुरी: आगामी निर्वाचनको सरगर्मी बढ्दै गर्दा BTR को राजनीतिमा नयाँ र रोचक मोड देखा परेको छ। विगतको BTR परिषदीय निर्वाचनमा पासनै समष्टिबाट स्वतन्त्र उम्मेदवारक…
Super Admin2 min read
